बुढीगण्डकी निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई

काठमाडौ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण स्वदेशी लगानीमै गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माणको जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिने निर्णय गरेको हो । सो आयोजना ८ वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारले राखेको छ । बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री कमल … Continue reading बुढीगण्डकी निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई